• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

म्याग्दिमा बाटो खन्दा डोजर पुरियो चालकको मृत्यु


  •     / २०७६, २१ पुष सोमबार प्रकाशीत

  • Advertisement

    सुचना डबली संबाददाता \ पौष २१ म्याग्दी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम हिलापोखरीमा सडक विस्तारको क्रममा डोजर पुरिदाँ चालको मृत्यु भएको छ । हिलापोखरीबाट खोरबाङ जोड्ने सडक विस्तारको क्रममा माथिबाट खसेको ढिस्कोले सोही गाउँपालिका वडा नं ४ मुदी खिवाङका चालक शेरबहादुर पुनको मृत्यु भएको बताइएको छ । बागराज बिल्र्डसको एक्साभेटर भएको बताइएको छ ।
    ‘एक्कासी माथिबाट ढिस्को खसेर पुरिएको छ,‘केही भाग देखिएको छ’ घटनास्थलमा पुगेका गोपाल आचार्यले सुचनाडबली मिडियालाइ भने । अघिल्लो भाग पुरिएको छ ।

    घटनास्थलमा प्रहरी, स्थानीयबासीले पुरिएको भाग पन्छाउने प्रयास गरेका छन् । घटनास्थलमा प्रहरी सहित स्थानीय र जनप्रतिनिधि समेत पुगेका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.