• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पाथिभरा माताको दर्शन गर्दै, तपाईँको आजको राशिफल


  •    सुचना डबली डेस्क / २०७८, १९ माघ बुधबार प्रकाशीत

  • Advertisement

    मेष : आफूले गरेका काममा मानसम्मान पाइएला। सम्पत्तिको लागि भने सचेतना अपनाउनुपर्नेछ। विद्याको क्षेत्रमा उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा स्याबासी पाउने दिन परेको छ।

    वृष : ग्रहण योग परेकाले आफू र परिवारको तर्फबाट ठूलो लगानी नगर्नुहोला। भोजभतेरमा सहभागी नहुनु। बोल्दा हाँस्दा, ठट्टा गर्दा तितो अभिव्यक्ती बुझ्न सक्छन्।

    मिथुन : दिन शुभ छ। धेरै मौका छ। आर्थिक सामाजिक क्षेत्रमा अघि बढ्नुहोला। न्यायपूर्वक कमाएको सम्पत्तिमा नोक्सान हुने छैन। विद्याको क्षेत्रमा परीक्षाको तयारी गर्दै गरेका कार्यहरु सकारात्मक रहने योग परेको छ।

    कर्कट : सवारी साधनमा यात्रा गर्दा तीब्रगतिमा नचलाउनुहोला। वैदेशिक क्षेत्रमा भने राम्रो छ। शिक्षा, सामाजिक, आर्थिक क्षेत्रमा सकभर ध्यान दिएर मात्र हात लगाउनु राम्रो हुन्छ।

    सिंह : दिन राम्रो छ। इष्टमित्रसँगको सम्बन्ध सुमधुर हुनेछ। हाकिमले समेत सकारात्मक दृष्टि राख्नेछन्। पदोन्नतिको सम्भावना छ। लगानी गर्न भने आँट गर्नुहोला।

    कन्या : विद्याको क्षेत्रमा सफलता। विद्या सम्बन्धी गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। वैदेशिक क्षेत्रमा भने सावधान रहनुहोला। अन्य क्षेत्र राम्रो छ।

    तुला : सहयोगी धेरै छन्। परिवारबाट सन्तोष मिल्नेछ। आर्थिक, सामाजिक, वैदेशिक क्षेत्रमा तपाईलाई सहजता छ।

    वृश्चिक : दिन सामान्य छ। ठूलो खर्च गर्ने काममा हात नहाल्नुहोला। शत्रुहरु धेरै छन्। काममा असहयोग गर्ने धेरै छन्। दुई पाङ्ग्रे वहानसँग मात्र सतर्क रहनुहोला।

    धनु : दिन सामान्य छ। वैदेशिक रोजगारमा गरेको लगानीबाट आम्दानी राम्रो हुने योग परेको छ। शैक्षिक क्षेत्रमा समेत राम्रो हुने भएकाले विभेदपूर्ण गरेको काम सफल हुनेछ।

    मकर : आजको दिन राम्रो छ। आर्थिक क्षेत्रमा गरेको लगानीले उल्लेखनीय सफलता हात लाग्ने योग परेको छ। निडर भएर लगानी गर्न सक्नुहुन्छ। शैक्षिक क्षेत्रमा भने सन्तोषजनक देखिदैन। खुट्टा तान्नेहरु सफल हुनसक्छन्।

    कुम्भ : लग्नमा चन्द्रमा र वृहस्पतिले भ्रमण गर्दै गर्दा आफूले बोलेको कुराले प्रभावकारी भूमिका निर्वाह गर्नेछ। आर्थिक सामाजिक क्षेत्रमा उल्लेखनीय सुविधा पाउने योग परेको छ।

    मिन : आजको दिन राम्रै छ। आफन्तबाट धनलाभ हुनेछ। रोगको उपचार हुनेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीले आशिंक फाइदा होला। वैदेशिक रोजगारको कारोबारमा भने सतर्कता अपनाउनुहोला ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.