• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पाथिभरा माताको दर्शन गर्दै, तपाईँको आजको राशिफल


  •    सुचना डबली डेस्क / २०७८, २५ माघ मंगलवार प्रकाशीत

  • Advertisement

    मेष : शैक्षिक क्षेत्रमा ढिलासुस्ती, आलश्य बढ्नेछ। विद्याको क्षेत्रमा गरेको लगानी आयस्तामुलक छैन। सोचेर मात्र हात बढाउनुहोला। राजनीतिक, सामाजिक क्षेत्र सामान्य रहेपनि वैदेशिक क्षेत्रमा भने लगानीबाट सन्तोष मिल्नेछ ।

    वृृष : आजको दिन कर्म क्षेत्रमा गुरु बृहस्पतिले भ्रमण गर्दैगर्दा तपाईंले आफ्नो ऐच्छिक कर्मभूमीमा गरेको लगानीबाट उल्लेखनीय आम्दानी हुने योग छ। लगानी गर्न पछि नपर्नुहोला।

    मिथुन : नयाँ योजनाको थालनी गर्नुहोला। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सामान्य रहेपनि सामाजिक, राजनीतिक क्षेत्रमा भने धेरैँ मानिसको साथ पाउनुहुनेछ। तपाईँको तर्कशास्त्रले राम्रो भूमिका खेल्नेछ।

    कर्कट : आजको दिन राम्रो छैन। विद्याको क्षेत्रमा लगानी डुब्नेछ। वैदेशिक क्षेत्रमा झुटो बोलेर शब्दजालमा पार्नेले घेराबन्दीमा पार्नेछन्। आफ्नो काम अरुबाट मात्र सफल होला।

    सिंह :आजको दिन राम्रै छ। आर्थिक क्षेत्रमा आफन्तसँग जोगिएर काम गर्नु, आफ्नै बन्धुबाट बाहेक अरुबाट नोक्सान छैन। विद्याको क्षेत्रमा गरेको लगानीले राम्रै फल पाउने योग छ।

    कन्या : आजको दिन सामान्य छ। शैक्षिक, सामाजिक, वैदेशिक क्षेत्रमा सामान्य रहेपनि वैदेशिक क्षेत्रमा तपाईंले गरेको लगानीले उल्लेखनीय सफलता हात लाग्नेछन्।

    तुला : आजको दिन राम्रो छ। शिक्षाको क्षेत्रमा जोश जाँगर बढ्नेछ। लगानीबाट उल्लेखनीय लाभ हुने सम्भावना छ। पेस गरेको ऐजेण्डाले प्रभावकारी भूमिका लिने योग छ। आफ्ना भनाउँदा रुष्ट रहेपनि निर्भिक भएर अघि बड्नुहोला।

    वृश्चिक : राम्रो बोलेपनि नराम्रो सुन्नेहरुले मौका पाउनेछन्। बोल्दा सोचेर मात्र बोल्नुहोला। सामाजिक, आर्थिक क्षेत्रमा सामान्य रहेपनि वैदेशिक क्षेत्रमा गरेको लगानी नोक्सान नहुने योग छ।

    धनु : दिन राम्रो छ। बोलीको प्रभावले गर्दा आर्थिक क्षेत्रमा गरेको व्यापार, व्यवसायले आम्दानी दिने योग छ। लगानीमा अघि बढ्नुहोला। विद्याको क्षेत्रमा सम्भव रहेको दिन भएकाले लगानी गर्न आँट गर्नुहोला।

    मकर : कडा रुपमा प्रस्तुत हुनुहोला। शिक्षा, स्वास्थ्यको क्षेत्रमा सामान्य रहेपनि पराक्रमको क्षेत्रमा प्रशंसा पाउने योग छ। परोपकार गरेर पराक्रम देखाउनुहोला।

    कुम्भ : आजको दिन धेरै राम्रो छ। गुरुले कुम्भ राशिमा भ्रमण गर्दै गर्दा तपाईले सद्बुद्धि प्राप्त गर्न कतै जानुपर्दैन। आफैमा काफी छ। विद्याकी देवी सरस्वतीको स्मरण गर्नुहोला।

    मिन : दिन सामान्य छ। आफन्तबाट राम्रो सहयोग पाउने योग छ। विद्याको क्षेत्रमा गरेको लगानी डुब्ने सम्भावना छ। राजनीतिक सामाजिक क्षेत्रमा उल्लेखनीय प्रशंसा प्राप्त होला ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.