• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पाथिभरा माताको दर्शन गर्दै, तपाईँको आजको राशिफल


  •    सुचना डबली डेस्क / २०७८, २६ माघ बुधबार प्रकाशीत

  • Advertisement

    मेष : आजको दिन दिन तपाईँको मध्यम खालको रहेको छ । विद्या, पढ्नमा रुची बढ्नुका साथै विद्यालय सम्बन्धित क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुने योग छ । स्वास्थ्यमा समस्या आउने देखिएको छ ।

    वृष :आर्थिक क्षेत्रमा सहयोग मिल्नेछ। सामाजिक भन्दा पनि राजनीतिक क्षेत्रमा साथीभाइको बढी सहयोग मिल्नेछ। बिहान उठेर गणेश भगवानको स्मरण गर्नाले दिन ठिकै हुने योग परेको छ।

    मिथुन : सामाजिक, आर्थिक र वैदेशिक क्षेत्रमा सामान्य रहे पनि शैक्षिक क्षेत्रमा भने निकै राम्रो छ। अध्ययन, अध्यापनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साहित बन्ने योग छ।

    कर्कट : दिन राम्रो छैन। आफूले नसोचेको अभियोगको सामना गर्नुपर्नेछ। आफन्तबाट असहयोग हुनेछ। सबै क्षेत्र सामान्य रहे पनि वैदेशिक क्षेत्रमा भने दिन राम्रो छ। अफ्टेरो परेका काम प्नि सहज बन्नेछन्।

    सिंह : दिन राम्रो छ। आफ्ना बुद्धिविवेकले गरेको काम हात लाग्नेछ, घाटा हुँदैन। तथापी व्यापार, व्यवसायबाट राम्रो आम्दानी छ। अध्ययन अध्यापनमा समेत सन्तोष रहनेछ।

    कन्या : दिन राम्रो नै भन्नुपर्छ। सबैभन्दा पहिला आफ्ना बुवाआमाको दर्शन गरेर थालेका कामबाट सन्तोषजनक फाइदा हुनेछ। अध्ययन अध्यापनमा जोश जाँगर बढ्नेछ। प्रतिस्पर्धीले समेत स्वागत गर्नेछन्।

    तुला : दिन ठिकै छ। आर्थिक क्षेत्रमा सतर्कता अपनाउनुहोला। सकभर कारोबार नगर्नु उपयुक्त। शिक्षा, स्वास्थ्यको क्षेत्रमा त्यत्ति राम्रो छैन। वैदेशिक र राजनीतिक क्षेत्रमा निकै राम्रो छ।

    वृश्चिक : दिन त्यत्ति राम्रो देखिँदैन। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रमा भने नसोचेको फाइदा हुने योग छ। लगानी गर्ने हो भने राम्रो परिणाम हात लाग्नेछ। अरु क्षेत्रमा भने सन्तोषजनक छन्।

    धनु :तपाईँले थालनी गर्दै गरेका कामबाट राम्रा संकेत देखापर्नेछ। आर्थिक, सामाजिक क्षेत्रमा सफल रहनेछन्। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो उपलब्धि हुनेछ। व्यापारमा ठूलो उन्नति हुने योग छ।

    मकर : दिन सामान्य छ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्र सामान्य रहे पनि आर्थिक क्षेत्र राम्रो छ। पूराना लगानीसमेत उठ्ने सम्भावना छ। वैदेशिक लगानीमा घाटा हुने योग छ।

    कुम्भ : दिन राम्रो छ। बोलीको प्रभावले सबैलाई अचम्बित गराउनेछ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ। अध्ययन अध्यापनमा गरेको लगानीबाट उल्लखेनीय सफलता मिल्नेछ।

    मिन : दिन राम्रो नै छ। कुटुम्बबाट सन्तोषजनक नतिजा पाइनेछ। गुरु र आमाबाट राम्रो मिल्नेछ। अन्य क्षेत्रमा धेरै आश नगर्नुहोला। ठूलो लगानी नगरेकै राम्रो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.