• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अनेरास्ववियू प्यूठानद्वारा नगरपालिका शिक्षा शाखामा तालावन्दी


  •    सुचना डबली डेस्क / २०७८, २७ माघ बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, माघ २७ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) प्यूठानले प्यूठान नगरपालिकाको शिक्षा शाखामा तालावन्दी गरेको छ ।

    मुक्ति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक विष्णु पोख्रेललाई प्यूठान नगरपालिकाले विद्यालयमा नियमित अध्यापनमा नखटाई कार्यालयको आन्तरीक कामकाजमा खटाउँदै आएको र हाल शिक्षा शाखा प्रमुखको जिम्मेवारी समेत दिएकाले विद्यालय फर्काउन माग गर्दै आज शिक्षा शाखामा तालावन्दी गरिएको अनेरास्ववियू प्यूठानका संयोजक जाल वहादुर के सीले बताए ।

    नियुक्त भएका शिक्षकले विद्यालयको पठनपाठनमा संलग्न हुनुपर्ने कानुनी व्यवस्थालाई नगरपालिकाले राजनितिक दलको आडमा गैरजिम्मेवार जिम्मेवारी प्रदान उनको भनाई छ ।

    उक्त विषयमा अनेरास्ववियु प्यूठानले केहि दिन अघि पत्रकार सम्मेलन गरी नगरपालिकालाई आग्रह गरेको थियो । नगरपालिकाले मागलाई वेवास्ता गरी पुरा नगरेकाले तालाबन्दि गर्न बाध्य भएको संयोजक के.सीले बताए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.