• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

लुम्बिनी प्रादेशिक अस्पतालमा सुरुभयो डायलासिस सेवा


  •     / २०७६, २१ पुष सोमबार प्रकाशीत

  • Advertisement

    सुचना डबली संबाददाता, पौष २१ बुटबल/लुम्विनी प्रादेशिक अस्पताल बुटबलमा सोमवार डायलोसिस सेवा शुभारम्भ भएको छ । डायलोसिस सेवाको एक कार्यक्रममा बिच प्रदेश ५का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले शुभारम्भ गरे ।
    डायलोसिस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बरालले विरामी भएर अस्पताल आउनु पुर्व मृगौला सम्वन्धी जनचेतना जगाउन आवश्यक रहेको बताएका छन ।
    उनले लुम्बिनी प्रादेशीक अस्पतालमा सेवा थप गर्दे लैजाने बताएका छन । यसै बर्ष अस्पतालमा न्युरो सेवा बिस्तार गर्न गरेको बताए । मन्त्री बरालले हेमोडायलोसिस मात्र नभएर सबै सेवाको निरन्तरता जरुरी रहेको बताएका छन ।
    मन्त्री बरालले जनताको किडनी बचाउनु सरकारको काम हो । बिभिन्न बाध्यताले आउन छन ठिक ढगले उपचार गर्नु सरकारको कर्तब्य रहेको मन्त्रीको भनाई छ ।उनले एक जनामात्र नभएर समग्र टिमको कामबाट सफता मिल्ने भएकोले सबैजिम्बेवारीका साथ लाग्नुपर्ने बताए ।

    सेवा सुभारम्भ कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पताल प्रमुख डा राजेन्द्र खनालले यस क्षेत्रको आशाको केन्द्रबिन्दु अस्पताल भएकोले सेवाको बारे सबैलाई सुसुचित गर्ने दाईत्यो भएको बताए । डा खनालले अस्पतालको सेवामा कुनै कमीहुन नदिने बताए ।
    लुम्बिनी प्रादेशीक अस्पतालका हेमोडायलोसिस बिभाग प्रमुख डा शक्ती बस्नेत डायलोसिस सवाको बारे जानकारी गराएका थिए । डा बस्नेतले अहिले ५ बेडबाट यो डायलोसिस सेवा दिने र पछि आबश्यकता अनुसार थप गर्दे लैजाने बताए।
    कार्यक्रममा सामाजीक बिकास मन्त्रालयका सचिब डा गोपिकृष्ण खनाल स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महा शाखा प्रमुख डा उमा शंकर चौधरी लगायको सहभागीता रहेको थियो ।कार्यक्रमको संञ्चालन नर्सिड अधिकृत ज्योति पौडेल गरेकिथिईन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.