• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

बादल थापाको ‘नुनको भारी’ सार्वजनिक (भिडियोसहित)


  •    सुचना डबली डेस्क / २०७८, २८ माघ शुक्रबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । गायक बादल थापाको स्वर तथा संगीतमा रहेको गीत ‘नुनको भारी’ आज सार्वजनिक भएको छ ।

    हुम्लाको विकट अवस्था, त्यहाँका दु:ख समेटिएको सो गीतको शब्द सिर्जना लेखराज गिरीले गरेका छन् भने एरेन्ज कमल सौरागले गरेका छन् ।

    लक्ष्मण देवकोटा र सरस्वती खत्रीको अभिनय रहेको सो गीतको भिडियो निर्देशन विनयराज पौडेलले गरेका हुन् ।

    गाउँ बस्ति, गरीबी लगाएतका दृश्यहरू देखाइएको सो गीतको भिडियो बादल थापा नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    भिडियो :

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने
    पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै
    पोखरा विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    • ३. स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता

    • ४. उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

    • ५. जाल्पा लघुबित्तका शाखा प्रमुख भण्डारीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग

    धेरै पढिएको
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.