• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पाथिभरा माताको दर्शन गर्दै, तपाईँको आजको राशिफल


  •    सुचना डबली डेस्क / २०७८, २९ माघ शनिबार प्रकाशीत

  • Advertisement

    मेष : आजको दिन निकै राम्रो छ । आर्थिक क्षेत्रमा सहयोग गर्नेहरु धेरै छन् । व्यापार व्यवसायमा भने तपाईको प्रभाव बढ्नेछ । सन्तान सुखको दिन परेको छ ।

    वृष : दिन सामान्य राम्रो छ । शिक्षा, स्वास्थ्य, राजनीति क्षेत्रहरु सामान्य रहेपनि वैदेशिक क्षेत्रमा भने धेरै राम्रो छ । तपाईले चालेको कदमले उल्लेखनिय नतिजा दिने योग रहेको छ ।

    मिथुन् : दिन सामान्य राम्रो छ । आफ्नै स्थानमा चन्द्रदेवले भ्रमण गर्दै गर्दा बोलीमा मधुरता छ । यसले शुभ कार्यमा तपाईका कारण समाजलाई पनि सहयोग पुग्नेछ । आफ्नै श्रम सहयोगबाट नाम र दाम कमाउने योग छ ।

    कर्कट : दिन सामान्य राम्रो छ । स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रहरुमा समान्य रहेपनि राजनीतिमा राम्रो प्रभाव रहनेछ । विदेश जाने योजनामा रहे सफल हुने योग परेको छ ।

    सिंह : दिन धेरै राम्रो छ । सबैभन्दा बढि शिक्षाको क्षेत्रमा राम्रो छ । व्यापार, व्यवसायमा समेत लाभ मिल्नेछ । राजनीतिमा भने आजको दिन राम्रो छैन । फसाउनेहरु सक्रिय भएकाले सचेत हुनुहोला।

    कन्या : दिन सामान्य छ । शिक्षा, व्यापार, धार्मिक, सामाजिक क्षेत्रमा गरेको लगानी खेर जानेछ । तर वैदेशिक क्षेत्रमा भने लगानीले उल्लेखनिय परिणाम हात लाग्नेछ ।

    तुला : दिन राम्रो नै रहेको छ । स्वास्थ्य, शिक्षा, धार्मिक क्षेत्रमा राम्रो प्रभाव छ । पठनपाठनमा रुची बढ्नेछ । धार्मिक क्षेत्रमा समेत मानसम्मान प्राप्त हुने योग छ । तर आलस्य भने बढ्नेछ ।

    वृश्चिक : दिन ठिकै छ । हनुमान देवतालाई सम्झेर अघि बढ्नु होला्, राम्रो योग छैन । स्वास्थ्य, शिक्षा र धार्मिक क्षेत्रमा अघि नबढेकै राम्रो ।

    धनु : दिन सामान्य छ । बोलीको प्रभावले प्रतिस्पर्धी पछि पर्नेछन् । राजनीति, सामाजिक, वैदेशिक क्षेत्र यथास्थानमा रहेपनि विद्याको क्षेत्रमा भने तपाईको श्रम लगानीबाट परिणाम प्राप्त हुनेछ ।

    मकर : दिन सामान्य छ । आफूले बोलेका शब्दले आफैलाई अप्ठ्यारोमा पानी सक्छ । सोचेरमात्र बोल्नुहोला । राजनीति, सामाजिक र धार्मिक क्षेत्रभन्दा वैदेशिक क्षेत्र राम्रो छ । लगानीले प्रतिफल पाउने योग परेको छ ।

    कुम्भ : आजको दिन आफ्नै राशीमा गुरुले भ्रमण गर्दै गर्दा बोलीमा राम्रो प्रभाव पर्ने योग रहेको छ । बोल्दा पनि धार्मिक क्षेत्रमा हात लागेको खण्डमा मनमा शान्ति मिल्नेछ ।

    मिन : दिन सामान्य छ । आम्दानीसँगै अवरोध गर्नेहरु उत्तिकै छन् । आर्थिक क्षेत्रमा अघि बढ्दै गर्दा आफन्तबाटै अवरोध हुनेछ । अरु क्षेत्रमा भन्दा वैदेशिक लगानीले फाइदा दिनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.