• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पाथिभरा माताको दर्शन गर्दै, तपाईँको आजको राशिफल


  •    सुचना डबली डेस्क / २०७८, १ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    मेष : आजको दिन राम्रो रहेको छ । कोणमा शुभ ग्रहले भ्रमण गर्दै गर्दा अन्तर्गतका ग्रहबाटसमेत राम्रो फल लाग्नेछ । परीक्षाको तयारीमा हुनुहुन्छ भने नतिजा राम्रो आउने देखिएको छ ।

    वृष : दिन राम्रै छ । अरू क्षेत्रमा यावत रहे पनि कर्म क्षेत्रमा निकै राम्रो छ । वैदेशिक क्षेत्रमा धेरैले सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा आलश्यता बढ्ने भएकाले लगानी नगर्नुहोला।

    मिथुन : दिन राम्रो मान्नु पर्छ । वैवाहिक, पारिवारिक, सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । तपाई प्रतिको आकर्षण बढ्नेछ । वैदेशिक रोजगारमा भने आजको दिन रोक्नु राम्रो हुन्छ ।

    कर्कट : दिन सामान्य छ । कसैले सहयोग गर्लान् भनेर नसोच्नुहोला । राजनीति क्षेत्रमा सफलता मिल्नेछ । अन्य क्षेत्रमा अघि बढ्ने योग छैन । सावधान भएर बस्नुहोला ।

    सिंह : दिन राम्रो छ । उमंग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा राम्रो नभए पनि विद्याको क्षेत्र उज्जल रहेको छ ।

    कन्या : दिन सामान्य रहेको छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो नतिजा प्राप्त हुने योग छ । आफ्नाहरुसँग सतर्क रहनुहोला ।

    तुला : दिन धेरै नराम्रो छैन । विद्याको क्षेत्रमा लगानीको फल पाइनेछ । अरुले गरेको सहयोगले भन्दा पनि आफ्नै मिहेनतले सफलता मिल्नेछ ।

    वृश्चिक : सज्जनको संगत गर्नुहोला । धार्मिक क्षेत्रमा मन लगाउँदा परिवारको कल्याण हुनेछ ।

    धनु : आजको दिन राम्रो छ । पठनपाठनमा ध्यान जानेछ । लगानी गर्ने आँट गर्नुहोला वैदेशिक क्षेत्रमा राम्रो हुनेछ ।

    मकर : आज सबै क्षेत्रमा सामान्य छ । विद्याको क्षेत्रमा भने जोश जाँगर बढ्नेछ । स्मरण शक्ति बढ्नेछ । शिक्षाको क्षेत्रमा अगाडि बढे, राम्रो आम्दानी हुनेछ ।

    कुम्भ : दिन राम्रो छ । यात्रामा ननिस्कनु होला आजको यात्रा जोखिमपूर्ण रहेको छ । अरू क्षेत्रमा भने सफलता मिल्नेछ । सूर्य दर्शन गरेमा राम्रो हुनेछ ।

    मिन : आज राम्रो छ । विद्याको क्षेत्रमा गरेको श्रम लगानीले फाइदा उठाउनेछ । धार्मिक क्षेत्रमा राम्रो रहेको छ । परेवा र गाइलाई खानेकुरा दिएर काम थाले सफलता मिल्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.