• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

जडिबुटी भण्डारण को अभिमुखिकरण कार्यक्रम सम्पन्न


  •     / २०७६, २१ पुष सोमबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे पौष २१ बुटबल\ गुणस्तरीय जडिबुटी भण्डारण दिग्दर्शन २०७६ को अभिमुखिकरण कार्यक्रम बुटबलको इट्टाभटिमा रहेको होटल न्यु इरामा सम्पन्न भएको छ।

    आयुर्वेद बिभाग टेकु काठमाडौ को आयोजना र सामाजिक मन्त्रालयको सम्योजनमा, प्रदेश स्वास्थ निर्देशनालयका डा.बिनोद गिरिको प्रमुख आतिथ्यता, सामाजिक मन्त्रालयका अस्पताल बिभाग प्रमुख आयुर्वेद बिभागका उपप्रमुख डा.स्याम यादव को सभापतित्वमा सामाजिक मन्त्रालयका डा.पुस्पराज पौडेलको सन्चालन मा जडिबुटी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो। आयुर्वेद औसधि उत्पादक संघका सचिब चन्द्रकान्त खनाल ,लाइभ फर्मास्युटिकल्स का शिव ज्ञवाली ग्रेस फर्मास्युटिकल्सका सुरज भट्टराई, सिद्ध फर्मुलेसन का रामचन्द्र पौडेल ,ले आआफ्नो धारण राख्नुभएको थियो।

    कार्यक्रममा डा.सारदा खनाल र सरद पन्थिले कार्यक्रम बारे सहजीकरण गर्नु भो कार्यक्रममा ५ न प्रदेशका आयुर्वेदिक औसधि उत्पादक र जडिबुटी ब्यबसायिको उपस्तिथि थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ३. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ४. मधेसका ५ सांसद पदमुक्त

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.