• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पाथिभरा माताको दर्शन गर्दै, तपाईँको आजको राशिफल


  •    सुचना डबली डेस्क / २०७८, २ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    मेष : आजको दिन राम्रै छ । व्यापार व्यवसायको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । अल्छी नगर्नुहोला । राजनीतिमा भने अगाडि नबढ्नुहोला ।

    वृष : आजको दिन सामान्य राम्रो छ । बोलीको नियन्त्रण आफै गर्नुहोला । गणेश भगवान्को पूजा गर्नाले सबै दोष मुक्त हुने योग रहेको छ ।

    मिथुन : दिन राम्रो नै छ । शैक्षिक क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ । जोस जाँगर बढ्नेछ । राजनीति क्षेत्रमा साथीभाइबाट साथ मिल्नेछ ।

    कर्कट : दिन राम्रो छ । उत्तर क्षेत्रको यात्रा गर्नु राम्रो हुन्छ । उच्च विचारको सृजना  हुनेछ । वैदेशिक क्षेत्रको नतिजा प्राप्त हुनेछ । सफलताको योग छ ।

    सिंह : दिन सामान्य रहेको छ । पठनपाठनमा राम्रो छ । परीक्षाको तयारीमा हुनुहुन्छ भने सफल हुने योग छ । सम्हालिएर बोल्नुहोला ।

    कन्या : दिन सामान्य छ । दाजुभाइसँग टाढिएको सम्बन्ध सुधार हुने छ । त्यसका लागि प्रयास गर्नुहोला । पैतृक सम्पत्तिको हिस्साबाट सन्तोषजनक कामको थालनी हुनेछ ।

    तुला : दिन निकै राम्रो छ । सामाजिक, राजनीतिक क्षेत्र सामान्य यावत रहे पनि धार्मिक क्षेत्र राम्रो छ । सूर्यलाई अर्घ दिएर कामको थालनी गर्नुहोला । पठनपाठनमा जाँगर चल्ने योग छ ।

    वृश्चिक : दिन सामान्य राम्रो छ । खुसी मिल्नेछ । वैदेशिक क्षेत्रबाट शुभ समाचार सुन्न पाइन्छ । श्रमको लगानी उठ्नेछ । सवारी चलाउँदा सावधानी अपनाउनुपर्ने देखिन्छ ।

    धनु : दिन राम्रै छ । बोलीको प्रभावले समस्याको समाधान हुनेछ । परोपकारको योग छ । वैदेशिक क्षेत्रको लगानीमा उल्लेखनीय नतिजा प्राप्त हुनेछ । स्वास्थ्य सामान्य देखिन्छ ।

    मकर : दिन राम्रो छ । आफूभन्दा ठूला मानिसबाट प्रशंसा पाइनेछ । आर्थिक क्षेत्रमा फसेको लगानी उठ्नेछ ।

    कुम्भ : दिन राम्रो छ । स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र सामान्य रहे पनि धार्मिक क्षेत्र राम्रो रहेको छ । खुसी मिल्ने योग छ । लगानीले उत्साह ल्याउनेछ ।

    मिन : दिन निकै राम्रो छ । अशुभ ग्रहले समेत शुभ फल प्रदान गर्नेछ । सामाजिक क्षेत्रमा मानसम्मान पाइनेछ । सबै राम्रो भएपनि सवारी साधन चलाउँदा सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने
    सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
    सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने

    • २. एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

    • ३. ​सुमना श्रेष्ठले छाडिन् रास्वपा

    • ४. सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

    • ५. सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.