• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

गायक तथा सञ्चारकर्मी बिनाेद बिष्टकाे नयाँ गीत सार्वजनिक


  •    सुचना डबली डेस्क / २०७८, २ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement
    Advertisement

    बुटवल । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा लोक गीतको राम्रो प्रभाव रहेको पाइन्छ ।

    लोक दोहोरीको राम्रो प्रभाव रहिरहेको यतिबेला ‘बैगुनीको मायाले’ बोलको लोक गीत सार्वजनिक भएको छ ।

    आइतबार सार्वजनिक भएको सो गीतमा बिनोद बिष्ट र सिला गुरुङको आवाज रहेको छ । गीतमा नन्दु परियारको शब्द विक्रम बाबु विश्वकर्माको लय तथा रामचन्द्र चन्दको एरेन्ज रहेको छ।

    उक्त गीतको भिडियोमा अनुभव पौडेल र अनु चन्दको नृत्य रहेको छ भने सो गीत रामचन्द्र चन्द युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

    महिला आवाजमा स्वर भरेकी गुरुङ्ग गायक विष्टले सञ्चालन गरेको रोजी समाबेशी लोक आइडलको विजेतासमेत हुन ।

    गुल्मिको अग्लुङ्को नेपानीमा जन्मिएका विष्ट हाल बुटवलमा अवस्थित बुटवल एफएममा कार्यरत छन् ।

    भिडियो :

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.