• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पाथिभरा माताको दर्शन गर्दै, तपाईँको आजको राशिफल


  •    सुचना डबली डेस्क / २०७८, ३ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    मेष : आजको दिन राम्रो छ। राजनीति, सामाजिक, आर्थिक, वैदेशिक क्षेत्रमा सामान्य रहे पनि शिक्षा क्षेत्रमा उमंग बढ्नेछ। शैक्षिक क्षेत्रको लगानीले गुणात्मक प्रतिफल दिनेछ।

    वृष : दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानी राम्रो हुनेछ। धार्मिक क्षेत्रमा मानसम्मान प्राप्त गर्नुहुनेछ। गणेश भगवानको पूजा गर्नुभयो भने सोचेको काम पूरा हुनेछ।

    मिथुन : दिन राम्रो मान्नु छ। केही कामको थालनी गर्नुभएमा सफलता मिल्नेछ। कसैको प्रतिक्षा नगरी आफ्नो काम गर्नुहोला। अरुलाई पर्खिएमा ठूलो क्षति हुनेछ।

    कर्कट : दिन राम्रो छ। साथीले सहयोग नगर्ने भएकाले सचेत भएर काम गर्नुहोला। धेरै नबोल्नु ठिक हुनेछ। सवारी साधनमा यात्रा गर्दा सावधान रहनुहोला।

    सिंह : आजको दिन धेरै राम्रो मान्नुपर्छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा लगानी गर्नुहोला। राजनीतिक क्षेत्रमा फसाउन खोज्नेहरु सक्रिय रहेकाले सचेत हुनुपर्छ।

    कन्या : दिन सामान्य रहेको छ। लामो यात्रा गर्ने तयारीमा हुनुहुन्छ भने एक दिनलाई रोक्नुहोला। आफन्तले सहयोग गर्ने आश नगर्नुहोला।

    तुला : दिन धेरै सामान्य छ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो सफलता मिल्नेछ। शिक्षामा समेत सम्भावना देखिन्छ। अरुको विश्वासमा परे फस्न सक्ने भएकाले आफ्नो विवके प्रयोग गरेर मात्र काम गर्नुहोला।

    वृश्चिक : दिन सामान्य राम्रै रहेको छ। श्रम लगानीको प्रतिफल पाइने छ। सहयोग गर्ने धेरै भउकाले आफ्नो काम सहजै बन्नेछ। सज्जनको संगत गर्नुभयो भने लगानीको प्रतिफल पाइने छ।

    धनु : आजको दिन सामान्य राम्रो छ। आफन्तसँग जोगिएर काम गर्नुपर्ने देखिन्छ। विद्याको क्षेत्रमा गरेको लगानीले फाइदा पुग्नेछ।

    मकर : आजको दिन सामान्य रहेको छ। आर्थिक क्षेत्र राम्रो रहेको छ। व्यापारको क्षेत्रमा पुरानो योजना अगाडि बढाए धेरै फाइदा हुनेछ।

    कुम्भ : दिन सामान्य छ। आर्थिक क्षेत्रको लागनी राम्रो हुनेछ। व्यवसाय फस्टाउने देखिन्छ। शिक्षा र स्वास्थ्यमा सामान्य गढबढ भए पनि चिन्ता गर्नुपर्ने अवस्था हुँदैन।

    मिन : आज राम्रो छ। विद्याको क्षेत्रमा राम्रो देखिन्छ। शान्त भएर अतितका पाना पल्टाउनुहोला यसले तपाईंलाई फाइदा हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.