• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पाथिभरा माताको दर्शन गर्दै, तपाईँको आजको राशिफल


  •    सुचना डबली डेस्क / २०७८, ४ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    मेष : आजको दिन राम्रो छ । जन्म राशिबाट त्रिकोण अर्थात् नवम तृतीया स्थानमा शुभग्रहणले भ्रमण गर्दै गर्दा दिव्य चक्सु (भित्री आँखा) खुल्ने गर्दछन् । आज पूर्णिमा तिथि परेकाले दूरदृष्टता राख्नेछ।

    बृष : धेरै शुभचिन्तकले शुभ चिताइरहनुभएको छ भने आजको कदमले सफलता प्राप्त हुने, लाभ उठाउने योग रहेको छ। राजनीति क्षेत्रमा सम्मान पाउने योग छ।

    मिथुन : दिन सामान्य छ। राजनीति, सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रहरु यथावत् रहेपनि धार्मिक क्षेत्रमा रुचि बढ्ने योग छ। तपाईँको शिक्षामा जोश जाँगर बढ्नेछ। परीक्षाको तयारीमा हुनुहुन्छ भने आलस्य त्याग्नुहोला।

    कर्कट : दिन राम्रो छ। एकादश स्थानमा गुरु वृहस्पति र सूर्य भगवानले भ्रमण गर्दै गर्दा आयस्ताको दृष्टिले निकै राम्रो छ। धन आर्जन मात्र नभइ, विद्या र स्वास्थ्यमा पनि धन प्राप्त हुनेछ।

    सिंह : दिन राम्रो छ। दिनको सुरुमा भन्दा पछाडि फलदायक रहेको छ। स्वास्थ्य, शिक्षा, रोजगार जस्ता क्षेत्र धेरै राम्रा रहेका छन्। मिहेनत गर्न नछाड्नुहोला। समयले साथ दिएको छ। सल्लाह अनुसार प्रयास गर्दा फल प्राप्ति हुनेछ।

    कन्या : दिन सामान्य रहेको छ। विद्या, बुद्धि, व्यापारको क्षेत्रहरु यथावत रहेपनि वैदेशिक क्षेत्रमा भने राम्रो फलदायिक रहेकाले तपाईले गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुने योग रहेको छ। प्रयास गर्नुहोला।

    तुला : आजको दिन सामान्य राम्रै छ। एकादश स्थानमा चन्द्र देवले भ्रमण गर्दै गर्दा आम्दानीको दृष्टिले धेरै राम्रो छ। सरस्वती देवीको स्मरण गर्नु फाइदाजनक छ।

    वृश्चिक : दिन सामन्य रहेको छ। इष्टभित्रले असहयोग गर्नेछन्। परिवारबाट पाउनुपर्ने सहयोग नपाउँदा उदास, वैमनस्यता, आलस्यला बढ्नेछ। राम नामको स्मरण गर्नुहोला। ६ अक्षरको नाम गुरुबाट लिएर स्मरण गर्नुहोला।

    धनु : दिन राम्रो छ। धार्मिक, सामाजिक, राजनीतिक, पारिवारिक क्षेत्रहरु सामान्य रहेपनि शैक्षिक क्षेत्रमा भने राम्रो छ। शुभ शब्दहरुको धुन सुन्नुहोला। आजको लगानीले राम्रो फाइदा हुनेछ। विद्याबाट तपाईको कल्याण हुनेछ।

    मकर : दिन राम्रो छैन। आफन्तले गरेको असहयोगले गर्दा पीडाबोध हुने योग छ। सवारी साधनमा यात्रा गर्दा सतर्कता अपनाउनुपर्नेछ। आर्थिक, सामाजिक क्षेत्रमा भन्दा वैदेशिक क्षेत्रमा लगानी गर्नुहोला जसले नतिजा राम्रो हुने छ।

    कुम्भ : दिन सामान्य राम्रो छ। बोलीका प्रभावले गर्दा समाजमा प्रसन्नता कमाइनेछ। छोराछोरीबाट मानसम्मान पाएर खुसी हुने संभावना छ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ।

    मीन : दिन सामान्य राम्रो छ। आर्थिक क्षेत्रमा तपाईको प्रयास सफल रहेको छ। एकाबिहानै उठेर आफ्ना बाबाआमालाई नमन गरेर मात्र कार्यभार ग्रहण गनुर्होला। राजनीति क्षेत्रमा भने साथीभाइले राम्रै साथ दिनेछन् अघि बढ्नुहोला।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.