• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

एमसीसीको विरुद्धमा क्याम्पसमा अखिल (क्रान्तिकारी)को प्रर्दशन


  •    सुचना डबली डेस्क / २०७८, ५ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    बुटवल, फागुन ५ । अखिल (क्रान्तिकारी) सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई समितिले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विरुद्धमा क्याम्पसमा प्रर्दशन गरेको छ ।

    समितिले सरकारले संसदमा टेवल गर्न लागेको एमसीसी देशको हितमा नभएको भन्दै विहिवार क्याम्पसमा प्रर्दशन गरेको अखिल (कान्तिक्रारी) क्याम्पस मुल इकाई समितिले जनाएको छ । हाम्रो संगठन अखिल (क्रान्तिकारी)ले कुनै पनि हालतमा राष्ट्रघाती सम्झौतामा साथ नदिने अखिल (क्रान्तिकारी) सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई समितिका अध्यक्ष हिमाल खनालले बताए ।

    खसी देखाएर फर्सी खुवाउने गरि एमसीसी पास गर्न लागेका महाकाली बेचुवालाइ हाम्रो संगठन जस्तो सुकै हालतमा पनि एमसीसी सम्झौता पास गर्न नदिने उनको भनाई छ । राष्ट्रघाती सम्झौता एमसिसि देशको पक्षमा नरहेकोले यसलाइ पास हुन नदिन सबै आआफ्नो ठाउँबाट विरोध गर्न अध्यक्ष खनालले अपिल गरे ।

    कार्यक्रममा मुल इकाई समितिका उपाध्यक्ष केशव पौडेल, सह–सचिव गोपाल दर्लामी, कोषाध्यक्ष बसन्ता बस्नेत, सदस्य बिज्ञान भाट क्षेत्री, यसोधा पाठक, पुर्णिमा ढकाल, सावित्रा खनाल लगायतको उपस्थित थियो ।

    कार्यक्रम सञ्चालन क्याम्पस मुल इकाई समितिका सचिव शिशिर के. सी.ले गरेका थिए

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.