• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुदै


  •    सुचना डबली डेस्क / २०७८, २१ फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement

    प्यूठान, फागुन २१ । प्यूठान नगरपालिका वडा नं २ का स्वर्गीय वडा अध्यक्ष खिम वहादुर विष्ट र स्वर्गीय वडा सदस्य दुर्ग वहादुर धामीको स्मृतिमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

    प्यूठान नगरपालिका वडा नं २ को आयोजनामा यहि फागुन २८ गतेदेखि ३० गतेसम्म चितिखोला स्थित खेलमैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

    स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगिताको आयोजना गरिएको प्यूठान नगरपालिका २ का वडा अध्यक्ष मुक्ति पोख्रेलले बताउनुभयो ।

    प्रतियोगितामा प्रथम, द्वीतिय र तृतियलाई क्रमंश नगद ५० हजार, ३० हजार र २० हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

    स्वर्गीय वडा अध्यक्ष र वडा सदस्यको सम्झना स्वरुप अघिल्लो वर्षदेखि उक्त प्रतियोगिता सञ्चालन गरिदै आएको छ । वडा अध्यक्ष खिम वहादुर विष्टको २०७५ मंसिर २१ गते र वडा सदस्य दुर्ग वहादुर धामीको २०७७ साउन १८ गते निधन भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.