• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नेकपा (माओवादी केन्द्र) ले बुटवलमा वृहत भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने


  •    सुचना डबली डेस्क / २०७८, ७ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    बुटवल, चैत७। नेकपा (माओवादी केन्द्र) अर्घाखाची–रुपन्देही सम्पर्क समन्वय कमिटिले चैत १२ गते रुपन्देहीमा वृहत भेला तथा प्रशिक्षण गर्ने भएको छ ।

    सोमवार भएको छलफलबाट आगामी चैत १२ रुपन्देहीको एसियन पार्टी प्यालेस कालिकानगरमा वृहत भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरिएको अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश समिति सदस्य टिकाराम आचार्यले बताए ।

    अर्घाखाँची जिल्लामा जन्म घर भइ विभिन्न कामको शिलशिलामा रुपन्देही जिल्ला भित्र रहेका माओवादीहरु आगामी स्थानीय तहको चुनाबमा पार्टिलाई जिताउने भन्दै बुटवलमा छलफलमा जुटेको उनको भनाई छ ।

    जिल्लाबाट प्रतिगमनलाई साथी दिदै एमाले प्रवेश गरेका टोप बहादुर रायमाझी र उज्ज्वल खडकाले माओवादी नेता, कार्यकर्ता र जनतालाई घात गरेको भन्दै उपस्थित सम्पुर्णले आगामी चुनाबमा प्रतिगमनका मतियाहरुलाई माओवादी कार्यकर्ताको तागत देखाउन तयार रहेको आचार्यले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.