• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

दौडाधुपमा मधेस केन्द्रित दलका नेताहरू


  •    सुचना डबली डेस्क / २०७८, २७ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, चैत्र २७ । १८ प्रतिशत स्थानीय तह ओगटेको मधेस प्रदेशमा तराईरमधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु भएको छ। ७ सय ५३ स्थानीय तहमध्ये १ सय ३६ स्थानीय तह मधेस प्रदेशमा छन् । त्यसैले मधेसकेन्द्रित दलका नेताहरू मधेसका बढी भन्दा बढी स्थानीय तहमा विजयी हुन विभिन्न रणनीति बनाई सक्रिय भएका छन्।

    अहिले तराईरमधेसकेन्द्रित दलका धेरैजसो नेता मधेसका विभिन्न जिल्लामा छन्। पार्टीका शीर्ष नेताहरू काम विशेषले काठमाडौं आए पनि एक या दुई दिन मात्र काठमाडौं बस्ने गरेका छन् । उनीहरू पुनः मधेसमै फर्कने गरेका छन्। यहाँसम्म कि भरखरै पार्टी खोलेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पनि लामो समयदेखि मधेसमै छन् । जनता समाजवादी पार्टीले आफ्ना सबै केन्द्रीय सदस्यहरूलाई चुनाव सम्पन्न नभएसम्म अनिवार्य आफ्नो पालिकामा बस्न उर्दी जारी गरेको छ।

    यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका सबैजसो शीर्ष नेताहरू शरत्सिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल अहिले मधेसमै छन्। लोसपाका नेता राजेन्द्र महतो शुक्रबार राति जनकपुरबाट काठमाडौं आए। शनिबार एक दिन मात्र काठमाडौं बसेर आइतबार बिहानै उनी पुनः जनकपुर फर्कने भएका छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.