• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

पूर्वसांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्यमाथि खुकुरी प्रहार


  •    सुचना डबली डेस्क / २०७८, २७ चैत्र आईतवार प्रकाशीत

  • Advertisement
    Advertisement

    काठमाडौँ, चैत्र २७ । पूर्वसांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंलाई एक युवकले खुकुरी प्रहार गरेका छन् ।

    धनकुटाका नेता गुरागाईँमाथि उनको आफ्नै छिमेकी युवकले शनिबार एक्कासी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । ७६ वर्षीय गुरागाईं धनकुटा नगरपालिका ६ का हुन् । खुकुरी प्रहार गर्ने युवक पनि धनकुटा नगरपालिका ६ कै २३ वर्षीय दिनेश पोखरेल रहेको धनकुटा प्रहरीले जनाएको छ ।

    गुरागाईँमाथि घरमै गफगाफ गरिरहेको अवस्थामा एक्कासी आएर खुकुरी हानिएको परीवारको दाबी छ । युवकले के कारण खुकुरी प्रहार गरे भन्नेबारे खुलेको छैन । गुरागाईँको अनुहारमा गहिरो चोट परेको बताइएको छ । उनको धनकुटा अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित विपी कोइराला बिज्ञान प्रतिस्ठान लगिएको प्रहरीले बताएको छ । हाल उनको अवस्था खतरामुक्त भइसेको अस्पताल प्रशासनले जनाएको छ ।

    घटनाबारे गहिरो अनुसन्धान गरेर सत्य तथ्य पत्तो लगाई दोसीमाथि कारवाही गर्न परिवारले जोडदार माग गरेका छन् । नेता गुरागाईँ धनकुटाका पुराना बामपन्थी नेता हुन् । उनी २०४८ सालमा सांसद बनेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    फेसियल हाउसले गर्‍यो नयाँ बर्ष २०८० को क्यालेन्डर सावर्जनिक
    गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको तेश्रो वार्षिकोत्सव भव्यरुपमा सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.