• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

प्यूठानमा स्कुल वसको ठक्करबाट एक बालकको मृत्यु


  •    सुचना डबली डेस्क / २०७८, २७ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    प्यूठान, चैत्र २७ । प्यूठानमा स्कुल वसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

    आइतवार लर्निङ्ग ह्यावन बोडिङ्ग स्कुल बसको ठक्करबाट प्यूठान नगरपालिका ४ का बिकास कार्कीको डेढ बर्षिय बालक युनिक कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

    प्यूठान नगरपालिका ७ मा सन्चालित लर्निङ्ग ह्यावन बोडिङ्ग स्कुल पुण्यखोलाको रा १ प ८८१ नम्बरको बसले आइतबार बेलुका करिब ५ बजेको समयमा ठक्कर दिएको थियो ।

    ठक्कर पछि बालकको उपचार गर्न प्यूठान अस्पताल लगेको र अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।
    प्यूठान नगरपालिका ४ कार्किडाँडा तर्फ जाने नयाँ बाटोमा उक्त स्कुलको बसले युनिक कार्कीलाई ठक्कर दिएको थियो । बसका चालक प्रहरी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड
    गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा
    स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

    • २. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ३. आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति

    • ४. ‘सगरमाथा संवाद’ आजदेखि, एक सय ७५ विदेशी पाहुना काठमाण्डौमा

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    धेरै पढिएको
    • १. वेलवास माविमा अक्षयकोष स्थापना, चेतन भुसालद्वारा एक लाख बढीको सहयोग

    • २. आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    • ३. स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित

    • ४. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.