• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अर्थमन्त्री जनार्दन शर्माले अहिले ४ बजे पत्रकार सम्मेलन गर्ने


  •    सुचना डबली डेस्क / २०७८, २८ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, चैत्र २८ । अर्थमन्त्री जनार्दन शर्माले अहिले ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

    गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि विभिन्न रुपमा अर्थमन्त्री शर्माको आलोचना भैरहेको बेलामा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले आजको पत्रकार सम्मेलनमार्फत मुलुकको अहिलेको आर्थिक अवस्थाबारे पनि प्रकाश पार्ने जनाईएको छ ।

    हिजोमात्रै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का नेताहरुले पत्रकार सम्मेलन गरेर अर्थमन्त्री शर्मामाथि गम्भीर आरोप लगाएका थिए ।उनीहरुले अर्थमन्त्री शर्माकै कारण मुलुकको आर्थिक अवस्था यो हालतमा पुगेको बताएका थिए

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.