• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

नेपाल राष्ट्रिय फुटबल टोलीले एएफसी एसिया कप-२०२३ अघि तीन अभ्यास खेल खेल्ने तयारी


  •    सुचना डबली डेस्क / २०७९, २ बैशाख शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख २ । नेपाल राष्ट्रिय फुटबल टोलीले एएफसी एसिया कप–२०२३ अघि तीन अभ्यास खेल खेल्ने तयारी गरेको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटको तयारीका लागि तीन अभ्यास खेल खेल्ने तयारी गरेको जानकारी दिए ।

    ‘हामीले अभ्यास खेल्नका लागि तीन टिमसँग तयारी गरेका छौं,’ प्रशिक्षक अलमुताइरीले भने । नेपालले अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण फुबटल खेल्ने तयारी गरिरहेको उनले बताए । प्रशिक्षक अलमुताइरीले अफगानिस्तानसँग खेल्ने कुरा ९० प्रतिशत पूरा भएको र दुई टिमसँग कुरा चलिरहेको बताए ।

    टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले पनि ती टिमसँग प्रस्ताव गरेको र तयारी भइरहेको बताए । एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाली टोलीले आजबाट दशरथ रंगशालामा आफ्नो प्रशिक्षण सुरु गरिसकेको । टोलीले बिहानी सत्र दशरथ रंगशालामा र साँझको अभ्यास सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा गर्नेछ ।

    छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरियतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् ।

    नेपालले छनोटको पहिलो खेल ८ जुनमा जोर्डनविरुद्ध खेल्ने तालिका छ । दोस्रो खेलमा नेपालले ११ जुनमा कुवेत र तेस्रो खेलमा १४ जुनमा इन्डोनेसियाको सामना गर्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आइपिएल २०२५ : पञ्जाब किंग्स ११ वर्षपछि प्लेअफमा
    गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा
    आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

    • २. त्रि.वि द्वारा बि.बि.एस प्रथम वर्षको नतिजा सार्वजनिक

    • ३. आइपिएल २०२५ : पञ्जाब किंग्स ११ वर्षपछि प्लेअफमा

    • ४. सबै प्रदेशभर वर्षा र चट्याङको सम्भावना

    • ५. जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

    धेरै पढिएको
    • १. आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    • २. स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित

    • ३. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ४. आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.