• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

जन्मदिनको अवसरमा खाद्यान्न तथा फलफूल वितरण


  •    सुचना डबली डेस्क / २०७९, ३ बैशाख शनिबार प्रकाशीत

  • Advertisement

    बुटवल, वैशाख ३ । जन्मदिनको अवसरमा अखिल (क्रान्तिकारी) सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई सदस्य बिज्ञान जि भाटले आफ्नो जन्मदिनको अवसरमा अनाथ आश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेका छन् ।

    जन्मदिनको अवसर पारी उनले आज एक कार्यक्रम गरी बुटवल-१५ उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रयमा फलफूल तथा वितरण गरेका हुन् ।

    उनले पछिल्लो समयमा होटल, रेस्टुरेन्ट तथा क्याफेमा जन्मदिन मनाउने पश्चिमी संस्कृति बढ्दै गएकोमा केहि फरक तरिका सामाजिक सेवामा सहयोग गर्ने अभिप्रायले जन्मदिन अनाथ आश्रममा मनाउन पाएकोमा खुसी व्यक्त गरे ।

    यस्तै लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रम उपाध्यक्ष लिलाराम रोका मगरले जन्मदिनमार्फत अनाथ आश्रमलाई सहयोग गरेकोमा धन्यावाद व्यक्त गरे ।

    नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य तथा विद्यार्थी फ्याक्सन इन्चार्ज रामचन्द्र पन्थी प्रमुख अतिथि रहेको कार्यक्रममा, अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश सदस्य तथा रुपन्देही जिल्ला उपाध्यक्ष टिकाराम आचार्य , नेपाल पुस्तक तथा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ लुम्बिनी प्रदेश सचिब केशब श्रीस मगर, लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रम उपाध्यक्ष लिलाराम रोका मगर, नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका समिति सदस्य सुवास रावत, बुटवल-१४ वडा अध्यक्ष नारायण प्रसाद खनाल, ने.क.पा. माओवादी केन्द्र बुटवल-१४ वडा सदस्य सुशील कुवर, अखिल (क्रान्तिकारी) बुटवल उपमहानगरपालिका समिति उपाध्यक्ष गगन रेश्मी मगर, अखिल (क्रान्तिकारी) लुम्बिनी बाणिज्य इकाइ अध्यक्ष विराज चालिसे, मुल इकाई क्याम्पस उपाध्यक्ष सरोज पौडेल लगायतको उपस्थित रहेको थियो ।

    कार्यक्रम संचालन मुल इकाई समिति सचिब शिशिर के सी र कार्यक्रमका अध्यक्ष हिमाल खनालले शुभकामना मन्तव्य दिदै कार्यक्रम समापन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.