• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

राजेन्द्र महतोको फेसबुक ह्याक


  •    सुचना डबली डेस्क / २०७९, ६ बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख ६ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता राजेन्द्र महतोको फेसबुक अकाउण्ट ह्याक भएको छ।

    महतोले आफ्नो फेसबुक ह्याक गरिएको जानकारी दिएका छन्। ह्याक गरिएको उनको फेसबुकमा लोसपासँगको यात्रा अन्त्य गरिएको लेखिएको थियो। मंगलबार महतोले फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले गलत समाचार संप्रेषण गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ह्याक गरिएको समाचारप्रति कुनै सत्यता नरहेको प्रष्ट पारेको जनाएका छन्।

    आफ्नो फेसबुकलाई ह्याक गर्नेमाथि तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्ने उनले उल्लेख गरेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लोडसेडिङझैँ झ्यापझ्याप विद्युत् कटौती : अखिल(क्रान्तिकारी )को ध्यानाकर्षण
    गणतन्त्रको रक्षा गर्नु आजको आवश्यकता : दुर्गा पौडेल
    लुम्बिनी प्रदेशसभाको बैठक आउँदो वैशाख ३१ लागि आह्वान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुलाई

    • २. पञ्जाब किंग्सको ऐतिहासिक जित: मुम्बईलाई हराउँदै फाइनलमा प्रवेश

    • ३. यस वर्षको विपद्- २० लाख नागरिक प्रभावित हुने अनुमान

    • ४. शुभमन गिल बने भारतका नयाँ टेस्ट कप्तान, भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात

    • ५. पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.