• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


  •    सुचना डबली डेस्क / २०७९, ७ बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख ७ । १३ वर्षीया बालिकाको जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ बस्ने २७ वर्षीय महेश उदाश रहेका छन् ।

    फ्रि फायर गेममार्फत उनीहरुको चिनजान रहेको तथा विगत एक वर्षदेखि फेसबुक, म्यासेन्जर तथा भिडियो कलमार्फत कुराकानी गदै विवाह गर्ने आश्वासन दिई गत चैत २९ गते बालिकालाई पाल्पाबाट काठमाडौं ल्याएको प्रहरीले जानकारी दिए ।

    प्रहरीका अनुसार गत चैत ३० गते राती टोखास्थित बसुन्धरामा जबरजस्ती करणी गरेको अनुसन्धानको क्रममा खुलेको छ । बालिकाको अभिभावकले छोरी हराएको भन्दै खोजी गर्न जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए । सोही क्रममा प्रहरी परिसर काठमाडौं र मातहत वृत्तमार्फत खोजी गर्ने क्रममा बालिकालाई मातातिर्थबाट फेला पारेको प्रहरीले बताए ।

    प्रहरीका अनुसार उनलाई जिल्ला अदालत काठमाडौंबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.