• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

घाइते सैनिक जवानको उपचारको क्रममा मृत्यु


  •    सुचना डबली डेस्क / २०७९, ८ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख ८ । ब्यारेकभित्रै गोली लागेर घाइते भएकी सैनिक जवानको उपचारको क्रममा मृत्यु भएको छ।

    कपिलवस्तुको गोरुसिंहेस्थित शमसेर दल गणमा कार्यरत सैनिक जवान कोपिला राजवंशीलाई बुधबार राति गोली लागेको अवस्थामा अस्पताल ल्याइएको थियो।झापाको गौरादह नगरपालिका वडा नं। १ की २४ वर्षीय राजवंशी केही दिन अघिमात्रै गोरुसिंहेस्थित शमसेर दल गणमा सरूवा भएर आएकी थिइन्।

    गणभित्रको पोष्टमा कार्यरत राजवंशीलाई बुधबार साँझ ७ बजेतिर गोली लागेर गम्भीर घाइते भएको अवस्थामा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा लगिएको थियो।

    भैरहवाबाट पनि थप उपचारको लागि काठमाडौं लैजाने तयारी गरिए पनि लैजान नपाउँदै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.