• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

खोला उत्खननको विरोध गरेको भनी युवकको गरियो टिपरले किचेर हत्या


  •     / २०७६, २५ पुष शुक्रबार ०९:५१ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सुचनाडबली संबाददाता, पुस २५, २०७६ जनकपुरधाम : खोला उत्खननको विरोध गर्न पुगेका एक युवकलाई धनुषामा हत्या गरिएको छ। मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर आज विहान हत्या गरेको हो। महतोको घर नजिकै रहेको खोलामा उत्खनन भइरहेको थियो। सोही बेला मोर्निङवाक गएका समयमा महतोले विरोध गर्दा टिपरले किचेर उनलाई मारेको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादबले पनि घटनाको प्रकृति हेर्दा टिपरले किचेर हत्या गरेको देखिएको बताए। टिपरले किचेपछि महतोको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनापछि स्थानीयले हत्यारालाई कारबाही गर्न सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन्। प्रहरी घटनास्थल पुगेर शव पोष्टमार्टमका लागि जनकपुर पठाएको छ। टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने टिपर चालक फरार भएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ
    बोलेरो ठक्करबाट किशोरीको मृत्यु
    माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ

    • २. बोलेरो ठक्करबाट किशोरीको मृत्यु

    • ३. माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

    • ४. विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन

    • ५. आज सुनको मूल्यमा गिरावट

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ३. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ४. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • ५. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.