• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्वर्गद्वारीको मेयरमा एमालेबाट रामप्रसाद, गठबन्धनबाट टेकप्रसादको उम्मेद्वारी दर्ता


  •    सुचना डबली डेस्क / २०७९, १२ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    प्यूठान, वैशाख १२ । स्वर्गद्धारी नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेबाट रामप्रसाद श्रेष्ठ र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका टेकप्रसाद भण्डारीले मनोनयन दर्ता गराएका छन् । यसैगरी उपमेयरमा एमालेबाट गौरी भट्टराई, गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका मिन बहादुर पुनले मनोनयन दर्ता गराएका छन् ।

    एमालेबाट वडा नं १ मा कुल बहादुर पुन, २ मा मेघ बहादुर घर्ति, ३ माकृष्ण बहादुर रोकाय, ४ मा सुरेन्द्र हमाल, ५ मा भरत राउत, ६ मा भुपलाल गोराथोकी, ७ बीर बहादुर पुन, ८ आनन्द थापा, ९ नरबहादुर बुढाले मनोनयन गरेका छन् ।

    गठबन्धनबाट वडा अध्यक्षमा १ नं मा माओवादीका मेघराज जि.सी, २ मा जनमोर्चाका बुद्धिमान पुन, ३ मा कांग्रेसका रविलाल खनाल, ४ मा कांग्रेसका सुमन श्रेष्ठ, ५ मा कांग्रेसका गिर बहादुर घर्तिमगर, ६ मा जनमोर्चाका गिर बहादुर गुरुङ, ७ मा माओवादीका टेक प्रसाद भट्टराई, ८ मा जनमोर्चाका खोप बहादुर राउत र ९ मा जनमोर्चाका खिमानन्द योगीले मनोनयन दर्ता गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.