काठमाडौँ, वैशाख १३ । धनुषाको महेन्द्रनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमामोटरसाइकलमा सवार ३ जना रहेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।