• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

मारिए एक रातमा ५०० युक्रेनी सैनिक


  •    सुचना डबली डेस्क / २०७९, १३ बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख १३ । युक्रेनमा रुसको आक्रमणबीच दुवै देशले विभिन्न किसिमका दाबी गरिरहेका छन् । अब रुसको रक्षा मन्त्रालयले रुसी वायुसेनाले युक्रेनमा रहेका ८७ सैन्य आधार शिविरमा आक्रमण गरेको दाबी गरेको छ ।

    यस हमलामा रातभरीमा करिब ५ सय युक्रेनी सैनिकको मृत्यु भएको रुसले जनाएको छ । खार्किवमा दुईवटा हतियार भण्डारलाई निशाना बनाइएको रूसले बताएको छ । रक्षा मन्त्रालयले आफ्नो वेबसाइटमा कथित रूपमा युक्रेनी सेनाको भण्डारण र मर्मत आधार देखाएको भिडियो पनि पोस्ट गर्‍यो, जुन रूसी सैनिकहरूले अहिले रूसी कब्जामा रहेको बताएका छन्।

    यहाँ सैन्य ट्याङ्क र अन्य सवारी साधनहरू देख्न सकिन्छ। हतियार, कागजात र अन्य उपकरण युक्रेनी सेनासँग सम्बन्धित रहेको बताइएको छ । यस्तो दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.