• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आईपीएलमा गुजरातको आठौँ जित


  •    सुचना डबली डेस्क / २०७९, १७ बैशाख शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख १७ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स्‌ल‍े रोयल च्यालेञ्जर्स बैंग्लोरलाई पराजित गरेको छ। मुम्बईको ब्राबोन स्टेडियममा भएको खेलमा गुजरातले बैंग्लोरलाई ६ विकेटले हराएको हो।

    टस जितेर पहिले व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको थियो। बैंग्लोरका लागि विराट कोहलीले ५८, रजत पाटिदारले ५२ र ग्लेन म्याक्सवेलले ३३ रन बनाए।

    बलिङतर्फ गुजरातका प्रदीप साङ्वनले दुई तथा मोहम्मद शामी, रासिद खान र लोकी फर्गुसनले समान एक विकेट लिए।

    १७१ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको गुजरातले १९ ओभर ३ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। गुजरातको जितमा राहुल तेबतियाले ४३, डेभिड मिलरले ३९, शुभमन गिलले ३१, ऋद्धिमान शाहले २९ र साइ सुदर्सनले २० रन बनाए।

    जारी प्रतियोगितामा ९ खेलमध्ये ८ मा जित निकाल्दै १६ अंक जोडेको गुजरात अंकतालिकाको शीर्ष स्थानमा छ। १० खेलबाट १० अंक जोडेको बैंग्लोर पाँचौँ स्थानमा छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.