• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

केशव स्थापितको छाडापनले एमाले उम्मेदवार फसादमा, अब बोल्नुपूर्व अनुमति लिनुपर्ने


  •    सुचना डबली डेस्क / २०७९, २१ बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख २१ । प्रतिपक्षी दल नेकपा (एमाले)बाट काठमाडौं महानगर मेयरका उम्मेदवार केशव स्थापितको बेलगामको बोलीले एमालेका उम्मेदवारहरूलाई फसाद परेको छ । विभिन्न सार्वजनिक कार्यक्रममा स्थापितले मनमौजी बोल्न थालेपछि पार्टीका अन्य उम्मेदवारलाई फसाद परेको हो ।

    वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारले अब सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा बोल्न पाउने छैनन् । स्थापितको बोलीकै कारण पार्टीका अरू उम्मेदवारहरूलाई बाधा हुने भन्दै सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा बोल्नुपूर्व अनुमति लिनुपर्ने भएको छ ।

    त्यसका लागि एमालेका उम्मेदवारहरूले पार्टीको निर्वाचन परिचालन कमिटीको अनुमति लिएर बोल्न पाउने छन् । अन्यथा उक्त कमिटीको अनुमतिबेगर मनमौजी (आफूखुसी) बोल्न नपाइने भएको छ । खासगरी काठमाडौं महानगर मेयरका उम्मेदवार स्थापित एकपछि अर्को विवादमा परेर पार्टीलाई नै बाधा हुने भन्दै एमालेले यस्तो नीति तय गरेको हो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.