• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आफ्नो लगानिमा गाउँ झलमल पार्दै समाजसेवामा


  •     / २०७६, २८ पुष सोमबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे पौष २८ बुटबल,ओम सतिया गाँऊपालिका रुपन्देही को तेनुहवा गाँऊ सिद्धार्थराजमार्ग र सिद्धार्थ नगरपालिका सँगै जोडिएको गाँऊ हो।

    , सरकारको ध्यान नगयेको यो गाँऊ बीरनगर भन्ने अर्को गाऊँमा जोडिन्छ दुई गाँऊ जस्मा करीब एक हजार बस्ती छ। येस्तो गाँऊ अस्त बेस्त भएकोले तेनुहवाका एक यूवा समाजसेवी अभिषेक यादव भनी चिनिने ब्यक्ती सहितको टोलिले आफ्नो लगानिमा

    , दुई गाँउकै पोलमा बिजुली जडान ,आफ्नो गाँऊलाई चिनाउने गरी राजमार्गमा गाँऊको होडिण्ग बोर्ड, हरेक ठाऊँ ठाऊँमा फौहौर फ्याँक्ने ड्स्ट्बिन राख्ने काम सँगै गाँऊका यूवालाई सँगै लिएर सरसफाई समेत गरेका छन।.समाज देखी आफ्नो देश परिबर्तन यूवा द्वारा नै संभव छ उनको भनाइ थियो। उनी आफू ‘ गोर्खाली युवा सशक्तिकरण संस्था ‘ रुपन्देहीमा हिँडेर सामाजिक काम प्रति प्रेरीत भएको निजले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.