• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आईपीएलमा आज दुई खेल हुँदै


  •    सुचना डबली डेस्क / २०७९, २५ बैशाख आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख २५ । इण्डियन प्रिमियर लिग आईपीएलमा आइतबार २ खेल हुँदैछन् । भारतको मुम्बईस्थित वनखेडे स्टेडियममा हुने पहिलो खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्गलोर भिड्दैछन् ।

    हैदरावाद र बैङ्गलोर बीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । हैदरावाद छैटौँ जितको खोजीमा छ भने बैङ्गलोर सातौँ जितको खोजीमा रहेको छ । हैदरावाद १० अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ भने बैङ्गलोर १२ अंकसहित चौथो स्थानमा छ ।

    मुम्बईको डी वाई पाटिल स्टेडियममा हुने अर्को खेलमा चेन्नाई सुपर किङ्ग्स र दिल्ली क्यापिट्ल्स राति पौने ८ बजे भिड्नेछन् । आईपिएलमा १०० विकेट पुरा गर्न दिल्लीका लेफ्ट आर्म स्पिनर अक्षर पटेललाई आजको खेलमा केबल एक विकट चाहिन्छ ।

    अक्षर आफ्नो १०० औँ विकेट पुरा गर्न मैदान प्रवेश गर्ने छन् । चेन्नाई चौथो जितको खोजीमा छ भने दिल्ली छैटौँ जित निकाल्न चाहन्छ । दिल्ली १० अंकसहित अंक तालिकाको पाचौँ स्थानमा छ भने चेन्नाई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.