• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा


  •    सुचना डबली डेस्क / २०७९, २६ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख २६ । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिएका छन् । श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले प्रधानमन्त्री राजपाक्षेले राजीनामा दिएको जनाएको हो ।

    प्रदर्शनकारीको दुई समूहबीच झडप भएसँगै टापुभर कर्फ्यू जारी गरिएको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । यसअघि गत शुक्रबार राष्ट्रपति गोताबाया राजपाक्षेले आफ्ना भाइ महिन्दाले राजीनामा दिने जानकारी दिएका थिए । विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको सन्दर्भमा श्रीलंकामा सरकारको विरोध गर्दै पछिल्ला केही सातायता प्रदर्शन हुँदै आएका छन् ।

    प्रदर्शनकारीहरुले सरकारले तत्काल राजीनामा दिनुपर्ने र सरकार एवम् संसद्बाट राजपाक्षे परिवारका सदस्यहरु हट्नुपर्ने माग गर्दै आएका छन् । मुलुकमा जारी आर्थिक संकट एवम् यसबाट उत्पन्न अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकाली नागरिकहरुले कष्टको सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.