• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नौवहिनी ७ र गौमुखी १ मा गठबन्धन विजयी


  •    सुचना डबली डेस्क / २०७९, १ जेष्ठ आईतवार प्रकाशीत

  • Advertisement

    प्यूठान, जेठ १ । नौबहीनी गाउँपालिकाको वडा नं. ८ र गौमुखी गाउँपालिका वडा नं १ मा गठबन्धन विजयी भएको छ । नौबहीनी गाउँपालिकाको वडा नं. ८ मा गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेद्वार मान बहादुर केसी १११३ मत प्राप्त गरि विजयी भए ।

    नेकपा एमालेका उम्मेद्वार जेवी जिसीले ५५३ मत प्राप्त गरे । महिला सदस्य कमला भण्डारी, दलित महिला सदस्य तारा विक, खुल्ला सदस्य हुमलाल भण्डारी र भविराम पुन विजयी भए ।

    गौमुखी गाउँपालिका वडा नं. १ मा गठबन्धनबाट नेपाली कांग्रेसका दिल बहादु थापा ५२६ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका फन बहादुर थापाले ४९४ मत प्राप्त गरे ।

    महिला सदस्यमा नेकपा एमालेका मसिना केसी, दलित महिला सदस्यमा गठबन्धनका तनसरी सुनार, खुल्ला सदस्यमा गठबन्धनका तेजु गिरी र एमालेका जगे सुनार विजयी भए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.