प्यूठान, जेठ १ । प्यूठानको २१ वडाको मत परिणाम सार्वजनिक भएको छ ।
जिल्ला निर्वाचन कार्यालय प्यूठानका अनुसार हालसम्म नेपाली कांग्रेस ६, नेकपा एमाले ५, नेकपा माओवादी केन्द ५, राष्टिय जनमोर्चाले ४, स्वतन्त्र नेपाल कम्युनिष्ट पार्टी विप्लव १ वडामा निर्वाचित भएका छन् ।







