• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

शिक्षाको बजेटमा नयाँ कार्यक्रम थपिने


  •    सुचना डबली डेस्क / २०७९, ४ जेष्ठ बुधबार प्रकाशीत

  • Advertisement
    Advertisement

    काठमाडौँ, जेठ ४ । आगामी आर्थिक वर्ष २०७९/०८० को शिक्षाको बजेटमा नयाँ कार्यक्रम थपिने भएका छन्। मन्त्रालयले तयार गरी अर्थ मन्त्रालयमा पेस गरेको बजेटमा शिक्षक अस्पतालका साथै सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख छ।

    हाल सञ्चालनमा रहेको मेडिकल कलेजलाई व्यवस्थित गर्न नसकेको मन्त्रालयले सातै प्रदेशमा मेडिकल कलेज खोल्न प्रस्ताव गरेको छ। मन्त्रालयले तयार गरेको बजेटमा भरतपुरमा शिक्षक अस्पताल निर्माण गर्न पूर्वाधार अध्ययन शीर्षकमा करिब १ करोडभन्दा बढी रकम छुट्टाइएको छ।

    जेठ १५ गते सार्वजनिक हुने बजेटमा मन्त्रालयले अध्ययन र पूर्वाधार विकास शीर्षकमा करोड रुपियाँ छुटाइएको जानकारी दिँदै मन्त्रालय स्रोतले भन्यो, “बजेटमा समेटिएका विषय अधिकांश पुराना छन् भने केही कार्यान्वयन हुन कठिन तर लोकप्रिय हुनकै लागि बजेटमा समावेश गरिएको छ।” आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    फेसियल हाउसले गर्‍यो नयाँ बर्ष २०८० को क्यालेन्डर सावर्जनिक
    गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको तेश्रो वार्षिकोत्सव भव्यरुपमा सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.