• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

रौतहटको चन्द्रपुर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी


  •    सुचना डबली डेस्क / २०७९, ७ जेष्ठ शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ ७ । रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुखमा कांग्रेसका संजय कुमार काफले ९ हजार १६३ मत ल्याउँदै विजयी भएका हुन्।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिव प्रसाद आचार्यले ६ हजार ५२४ मत प्राप्त गरे। उपप्रमुखमा पनि कांग्रेसकै जयमाला कुमारी चौधरी ११ हजार ३७८ मतका साथ विजयी भइन्।

    उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओबदी केन्द्रकी देवकी नेपालले ७ हजार ६४० मत प्राप्त गरिन।१० वटा वडा रहेको नगरपालिकाको वडा नम्बर १,५,७,८ र ९ गरी पाँचवटा वडामा कांग्रेसले जितेको छ।

    वडा नम्बर २,३ र ६ गरी तीनवटा वडामा माओबादी केन्द्रले वडाध्यक्ष जितेको छ भने वडा नम्बर ४ र १० मा मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.