• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अझै केही दिन हुरीबतासको खतरा


  •    सुचना डबली डेस्क / २०७९, ८ जेष्ठ आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ ८ । शुक्रबार साँझ आएको हुरीबतासले देशभर ठूलो मानवीय र भौतिक क्षति पुयायो। चितवनमा तीन जना र काठमाडौँमा रुखले च्यापेर एक जनासहित चार जनाको ज्यान गयो भने अरू १० जना घाइते भएका छन् । हावाहुरीकै कारणले बिजुलीका पोल ढल्दा धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध छ।

    नेपालका विभिन्न भूभागमा हावाहुरीको चाप केही दिन कायम रहने अनुमान गरिएको छ । मनसुन भित्र्याउन सक्रिय बनेको स्थानीय वायु विकास हुने क्रम तीव्र बनेकाले यसरी वेगयुक्त हावाहुरी र मेघगर्जनसहितको चट्याङ आउने सम्भावना पनि उत्तिकै बढेको विज्ञले बताएका छन् ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन भित्रिनुअघिको गतिविधिका रूपमा हावाहुरी र चट्याङयुक्त वर्षालाई लिइन्छ। पूर्वमनसुनको समय हावाहुरी, मेघगर्जन, चट्याङ, गर्मी बढ्ने समय हो। मौसमविद् वरुण पौडेलले भने, “यो बेला सूर्य जाडो महिनाभन्दा पृथ्वीको नजिक हुन्छ, जसले जमिन तताउँछ, फलस्वरूप स(साना जलवाष्पका कणहरूको विकास हुन्छ।”

    उनका अनुसार ती साना जलवाष्पयुक्त कण भरिएका वायुका कोषहरू हावाको वहावमा एकत्रित हुँदै अघि बढ्छन् । यी कोष जति एक(अर्कासँग जोडिदै जान्छन् त्यति ठूलो आकारका बन्छन् । आजकोगोरखापत्र दैनिकमा समाचार छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.