• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

भरतपुर महानगरमा विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि


  •    सुचना डबली डेस्क / २०७९, ९ जेष्ठ सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ ९ । भरतपुर महानगरपालिकामा गणना भएको मत १ लाख ६ हजार ८७९ पुगेको छ। हालसम्म भएको मतगणना अनुसार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४३ हजार ६१ मत प्राप्त गरेर शीर्ष स्थानमा छिन्।

    निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार २३९ मत प्राप्त गरेका छन्। मेयरमा स्वतन्‍त्र उम्मेदवार जगन्‍नाथ पौडेलले १३ हजार २६६ मत प्राप्त गरेका छन्। शीर्ष स्थानका दुई मेयर उम्मेदवारबीचको मतान्तर ९ हजार ८२२ पुगेको छ।

    उपमेयरमा नेपाली कांग्रेसमा चित्रसेन अधिकारीले ४४ हजार ५९१ मतका साथ अग्रस्थानमा छन्। उपमेयरमा राप्रपाकी हिमला गुरुङले २६ हजार ३२२ मत प्राप्त गरेकी छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.