काठमाडौँ, जेठ ११ । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५६ हजार ८९० मतसहित फराकिलो अग्रता कायम राखेका छन् ।
उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३३५ हजार ९२४ मतका साथ पछ्याई राखेकी छिन् । एमाले उम्मेदवार केशव स्थापित ३५ हजार ४०६ मतसहित तेस्रो स्थानमा छन् ।







