काठमाडौँ, जेठ १२ । काठमाडौँ महानगरपालिका उपमेयरमा एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै मत पाएकी छिन् ।
उनले अहिलेसम्म ६६ हजार ८ सय ७८ मत प्राप्त गर्नु भएको छ । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाएका छन् ।सुनिताले मतगणना गर्न बाँकी मत सङ्ख्या भन्दा धेरैको अग्रता लिइरहेकाले जित सुनिश्चित छ ।







