काठमाडौँ, जेठ १७ । अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र पौडेल मनुलाई कास्की जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालयले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध ¥यालीमा सरकारी सवारीको चाबी खोसेको भन्दै जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । मुनविरुद्ध अदालतमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ ।







