• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पोखरामा एक महिलाले जन्माइन चम्ल्याहा बच्चा


  •     / २०७६, २ माघ बिहीबार प्रकाशीत

  • Advertisement

    सुचनाडबली, सहकर्मी माघ २,पोखरा – पाेखराको मणिपाल हस्पिटलमा एक महिलाले चम्ल्याहा बच्चा जन्माउनु भएको छ ।
    स्याङ्जाको पुतलीबजार नगरपालिका १ की २६ वर्षीया सुनिता प्रधानले तीन छोरी र एक छोरालाई जन्म दिनु भएको अस्पतालका स्टार्फ नर्स लक्ष्मी श्रेष्ठले जानकारी दिनु भयो ।
    प्रधानले जन्माउनु भएको पहिलो बच्चा छोरीको ताैल एक किलो ५ सय ग्राम, दोस्राे बच्चा छोराकाे ताैल एक किलो ३ सय ग्राम, तेस्राे छोरीकाे ताैल एक किलो ३ सय ग्राम र चौथो छोरीको तौल एक किलो ४ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।
    अस्पतालका डाक्टर महेन्द्र पाण्डे नेतृत्वको टोलीले शल्यक्रियामार्फत चार बच्चा जन्मिएका हुन् । चारै जना शिशु र आमाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।
    प्रधानको यो दोस्राे गर्भ हो । प्रधानको पहिलो छोरा पाँच वर्षका छन् । 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.