• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

जरायोको सिङसहित धनुषाबाट दुई जना पक्राउ


  •    सुचना डबली डेस्क / २०७९, २१ जेष्ठ शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ २१ । जरायोको सिङसहित धनुषाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरीको महोत्तरी गाउँपालिका-३ बस्ने २० वर्षीय रितेशकुमार पाण्डे र धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ बस्ने २० वर्षीय सोनुकुमार पाण्डेलाई पक्राउ गरेको हो।

    जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २४ मा वन्यजन्तुको आखेटोपहार खरीदबिक्री हुन लागेको सूचनाको आधारमा खटेको प्रहरी टोलीले बिहीबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो।

    ज ९ प २७३ नम्बरको मोटरसाइकल रोकी एक आपसमा कुराकानी गरिरहेका दुईजनालाई शंकाको आधारमा चेकजाँच गर्दा रितेशले बोकी राखेको सिमेन्टको बोराको खानतलासी गर्दा जरायोको सिङ फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए।

    प्रहरीले उनीहरूका साथबाट रातो खैरो रङको तीन सिङे १ थान र कालो रङको दुई सिङे १ थानसहित बरामद गरेको छ। दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय जनकपुरधाममा पठाइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.