• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अर्घाखाँचीको सितगंगामा पनि महोत्सव हुने


  •     / २०७६, ३ माघ शुक्रबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे माघ ३ अर्घाखाँची
    शितगंगा नगरपालिकाको वडा नम्बर ४ को मुख्य बजार अमराईको नजिकैरहेको सानादहमा यहि फाल्गुन १ गते देखि १२ गते सम्म प्रथम शितगंगा महोत्सव हुने भएको छ । शितगंगा उद्योग बाणिज्य संघको आयोजनामा प्रथम शितगंगा कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव हुन लागेको शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले जानकारी दिनु भयो ।
    महोत्सवमा १२० बढी बिभिन्न स्टलहरु रहने अधिकारीले जानकारी दिनु भयो । यस्तै महोत्सवमा रोटे पिङ , डुँगा पिङ, रेल गाडी, बालबालिकाका बिभिन्न खेलका सामाग्री लगायतका बाल उद्यानका सामाग्री रहने छन । महोत्सवमा स्थानिय उत्पादन हस्तकला स्थानिय कला सस्कृतिको संरक्षणका लागि बिभिन्न सांगितिक कार्यक्रम हुने छन । साथै प्रथम शितगंगा डान्स आइडल तथा खुल्ला दोहोरी प्रतियोगिता चर्चिच राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विद्युत प्राधिकरण खेर जाने बिजुलीको बजार खोज्दै
    राजेन्द्र महतोको फेसबुक ह्याक
    सङ्गीत क्षेत्रको विकासमा सहयोग गर्छु: मन्त्री आले
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.