• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

सहिद द्वोय गणेश ढकाल र टिकाराम गौतमको स्मृतिमा दीप प्रज्वलन


  •    सुचना डबली डेस्क / २०७९, ३० जेष्ठ सोमबार प्रकाशीत

  • Advertisement
    Advertisement

    बुटवल, जेठ ३० । शहिद द्वोय गणेश ढकाल र टिकाराम गौतमको स्मृतिमा रुपन्देहीमा दिप प्रज्वलन तथा सम्मान कार्यक्रम गरिएको छ ।

    अखिल (क्रान्तिकारी) रुपन्देही र नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका १४ वडा कमिटिको आयोजनामा बुटवल उपमहानगरपालिका १४ मा आज उक्त कार्यक्रम गरिएको हो ।

    वडा कमिटि अध्यक्ष नारायण प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्र लुम्विनी प्रदेश सदस्य तथा मुख्यमन्त्रीका स्वकीय सचिव सुजित वि.कको रहेको थियो ।

    कार्यक्रममा माओवादी केन्द्र लुम्विनी प्रदेश सदस्य तथा सांसद दिपा विक, लुम्विनी प्रदेश सदस्य पुष्पराज ढकाल, नगरअध्यक्ष महेन्द्र भुषाल, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य रुपेश पौडेल, रुपन्देही जिल्ला अध्यक्ष कपिल चापागाई, प्रदेश सचिव सागर पन्त,रामचन्द्र पन्थी, वडा १४ का सचिव तथा अखिल(क्रान्तिकारी) सिद्दार्थ गौतम बुद्ध क्याम्पस अध्यक्ष हिमाल खनाल, अखिल (क्रान्तिकारी) लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्ष विराज चालिसे लगायत विभिन्न कलेजका पदाधिकारी, सहिद द्वोय गणेश ढकाल र टिकाराम गौतमका आफन्तहरुको सहभागिता रहेको थियो ।

    सहिद द्वोय ढकाल र गौतमको निधन २०५८ जेठ ३० मा भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो
    ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न
    बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.