• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै


  •    सुचना डबली डेस्क / २०७९, २ असार बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार २ । पोखरामा शनिबार साइक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरको आयोजनामा राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको हो । पोखरामा साइकल चढ्ने संस्कारको विकास गर्नका लागि साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको समेत समन्वयमा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता ४५ किलोमिटर दुरीमा हुनेछ ।

    महिला र पुरुष गरी दुई विधामा प्रतियोगिता हुने महानगरको खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए । उनका अनुसार पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्‍यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमा पुगेर टुंगिनेछ ।

    प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाउनेछन् । पोखरा महानगरले नगर क्षेत्रमा छुट्टै साइकल लेनको समेत निर्माण गरेको छ । यद्यपि यसको उपयोग भने हुन सकेको छैन । अहिले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएको र अर्को पटकदेखि अन्तर्राष्ट्रिय खेलाडीलाई समेत सहभागी गराउने गरी तयारी भइरहेको गोदारले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.