• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नेपालले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै


  •    सुचना डबली डेस्क / २०७९, ३ असार शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार ३ । नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ।

    शुक्रबारदेखि मलेसियामा सुरु हुने प्रतियोगितामा एसियाका १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल र भुटानबीचको खेल यूकेएम एसडी क्रिकेट ओभलमा नेपाली समय अनुसार बिहान ८:४५ बजे सुरु हुनेछ।

    समूह बी मा रहेको नेपाल कमजोर भुटानमाथि सानदार जितका साथ विजयी सुरुआत गर्ने लक्ष्यका साथ मैदान उत्रने छ। समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन्।

    समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्। शीर्ष २र२ टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन्। जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन्। नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.